शनिवार २ कार्तिक, २०७६ (Saturday, 19th October 2019)
२ कार्तिक, २०७६ (19 October 2019)

प्रतिनिधित्वको सिद्धान्त र समानुपातिक प्रतिनिधित्व (लोकसेवा टिप्स)

राजधानी समाचारदाता
2 weeks ago
04/10/2019

 

लोकतन्त्र र प्रतिनिधित्व परिपुरकका रूपमा रहन्छन् । लोकतन्त्र शासन पद्धति नभै जीवन पद्धति पनि हो । जहाँ विचारसहित मानिसको समानपूर्वक जीवन जिउने अधिकार सुरक्षित हुनेगर्दछ । प्रतिनिधित्व भनेको कसैको भावना, विचार र दृष्टिकोणको सार्थक उपस्थिति देखाउने काम हो । नागरिकका आवाज, विचार र भावनालाई नीति निर्माणको प्रक्रियामा समावेश गराउनु हो ।
जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सार्वजनिक नीति निर्माण गर्ने र शासन सञ्चालन गर्ने पद्धतिको सारभूत मान्यता नै प्रतिनिधित्व हो । राज्य प्रणालीको वैधता स्थापित गर्न नीति निर्माण तथा कार्यान्वयनमा नागरिक भावना समेटिएको महसुस गराउनु नै प्रतिनिधित्वको प्रमुख उद्देश्य हो ।

प्रतिनिधित्वमा
प्रतिनिधित्व गर्ने पक्ष
प्रतिनिधित्व हुने पक्ष
प्रतिनिधित्व हुने कुरा प्रतिनिधित्व हुने अवस्था
प्रतिनिधित्वका लागि निम्न कुरालाई आधार मानिन्छ ।
प्रशासनिक जिल्ला
जनसंख्या
जाति वा धर्म
लक्षित वर्ग
प्रतिनिधित्वमा असर पर्ने तŒव
राजनीतिक तŒव
राज्यको संरचना
निर्वाचन प्रणाली
राजनीतिक प्रणाली
समावेशीकरणको नीति
Voting Rights  लगायतका नागरिक अधिकारको अवस्था
सामाजिक तŒव
आर्थिक सामाजिक आधार
नागरिक शिक्षा र राजनीतिक ज्ञान
अवसर र पहिचान
Heterogenous of Homogenous Society

अन्य तŒव

सञ्चारको अवस्था
बसाईसराईको अवस्था
पूर्वाधार विकासको अवस्था

जन अपेक्षा

प्रतिनिधित्वका किसिम÷प्रणाली
बहुमतिय प्रणाली –बढी मत प्राप्त गर्नेले जित्ने ।
समानपातिक प्रणाली –समावेशी आधार ।
मिश्रित प्रणाली –बहुमतीय प्रणालीका प्रत्यक्ष
उत्तरदायित्व र नागरिक स्वतन्त्रता र समानुपातिक
प्रणालीका समावेशी गुण अंगालेको ।

प्रतिनिधित्वका सिद्धान्त

Reactionary Theory

जनमतबाट निर्वाचित भए पनि जनमतअनुसार नचल्ने ।
जनताले विनासर्त समर्थन गर्नुपर्ने मान्यता भएको ।
आफूलाई शासक वा उच्चकोटीको सम्झने ।
Elite theory
Elite हरूसँग मात्र प्रतिनिधित्व गर्ने क्षमता हुन्छ ।
Conservative theory
Elite नै नेता बन्नुपर्ने ।
जनतामा प्रतिनिधि रोज्ने अधिकार हुँदैन ।
Liberal theory
सबै जनताको समान हैसियत हुन्छ ।
प्रतिनिधि हुलाकी मात्र ।
Radical Theory
लप्रतिनिधित्वलाई अस्वीकार गर्ने । direct Democracy
मा जोड ।
जनताको बढीभन्दा बढी सहभागिता खोज्ने ।
Minority Theory
Concurrent Majority theory
बहुमतको निर्णय कार्यान्वयन गर्नुभन्दा अगाडि
अल्पमतको सहमति लिनुपर्ने ।
अल्पमतसँग निर्णय रोक्ने veto power हुन्छ ।
Conciliation democratic Theory

बहुमतको आधारमा मात्रै नर्भ विभिन्न समूह मिलेर
सत्ताको प्रयोगसम्बन्धी निर्णय लिनुपर्ने ।
मिलेर बाँडेर सरकार गठन गरिनुपर्ने ।
समानुपातिक प्रतिनिधित्व
शास्त्रीय लोकतन्त्रमा बहुमतले शासन गर्ने हुनाले सधैं स्वस्थ बहुमतले शासन गर्छ भन्ने हुँदैन। अर्थात् voter’s pardox Arrow’s Impossibility theorem का लक्षण देखिन सक्दछ । Technical Minority n] Technial Majority माथि शासन गर्न सक्दछन् ।

जसबाट कुनै पनि वर्ग, क्षेत्र, जाति समुदायका जनातको विचारको उपस्थिति निषेध हुन जान्छ । कम प्रतिशत मत प्राप्त गरेका दलले समेत बढी सिटको कारण जनाइ शासनमा नेतृत्व गर्नुका साथै उल्लेख्य मत प्राप्त गरेका दलले समेत उम्मेदवारले बहुमत नल्याएका कारण १ सिट पनि प्राप्त गर्न नसक्ने अवस्था हुन सकदछ । अल्पसंख्यकाको प्रतिनिधित्व नभएको कारण समावेशीकरण मा असर पर्दछ । तसर्थ, प्रतिनिधित्व प्रणालीलाई पहिचानसहितको समावेशी बनाउने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणाली अपनाइन्छ । यसमा जे जसको जे हैसियत र संख्या छ सोही आधारमा प्रतिनिधित्व हुन्छ ।
सांस्कृतिक बहुलता÷भौगोलिक बहुलतालाई स्वीकार गर्दै राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनसमेत यो प्रणाली प्रभावकारी हुन्छ ।Diversity Management गर्नु र सबैलाई democracy को अनुभूति गराउने समेत यसको उद्देश्य हो ।
माथि उल्लेखित :democracy  अनुसारको democracy भएमा authority का साथै Minority को समेत प्रतिनिधित्व हुने हुँदा समावेशी प्रतिनिधित्व सुनिश्चित हुन सक्दछ ।
समानुपातिक प्रतिनिधित्व प्रणालीमा ः
एकल संक्रमणीय मत प्रणाली
प्राथमिकतायुक्त मत प्रणाली हो ।
निर्वाचित उम्मेदवारको अतिरिक्त मत अन्य उम्मेदवारमा सर्छ ।
बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग हुन्छ ।
सूची समानुपातिक
समानुपातिक प्रतिनिधित्व प्रणालीमा सबैभन्दा बढी प्रयोग गरिन्छ । दलले उम्मेदवाको सूची बनाई निर्वाचन आयोगलाई दिन्छन् । जुन खुला बन्दा वा स्वतन्त्र हुन सक्दछ । दलले पाएको मतको आधारमा उम्मेदवार छनोट हुन्छन् ।

(Visited 102 times, 1 visits today)
Loading comments...