Monthly Archives: April 2016

सुरक्षा निकायका दुई संगठन नेपाली सेना र नेपाल प्रहरी आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर व्यापार व्यवसायमा संलग्न हुने जमर्को गरिरहेका देखिन्छन् । नेपाली सेनाले कल्याणकारी कोषको रकमलाई जलविद्युत्, कपडा…

बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गरी त्यही सरकारले गराएको संविधानसभा निर्वाचनमार्फत बनेको संविधानअनुसार यतिबेला मुलुक अघि बढिरहेको छ । विश्वमा बिरलै भएका अभ्यासमार्फत मुलुकले संविधान पाएको छ ।…

नयाँ संविधान जारी भएपछि मुलुकमा राजनीतिक द्वन्द्व समाप्त भई शान्ति प्रक्रियाले समेत पूर्णता पाउने अपेक्षा धेरैको थियो । तर, अनपेक्षित रूपमा राजनीतिक दलले कुनै न कुनै अर्थमा यो…

नयाँ संविधान जारी भएपछि आफैं कानुनविहीन बनेको व्यवस्थापिका संसद् यतिबेला कार्यसञ्चालन व्यवस्थापनका लािग नियमावली निर्माणको क्रममा छ । लामो समयदेखि राजनीतिक विवादको कोपभाजनमा परेर नियमावलीको मस्यौदासमेत तयार पार्न…

दामोदर रेग्मी नेपाल सरकारको सहसचिव पदमा रही हाल सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशक पदमा कार्यरत छन् । उनी लोकसेवा आयोगको परीक्षामा प्रथम स्थानमा सहसचिवमा उत्तीर्ण भएका हुन् । उनले…

प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि छिमकी मित्रराष्ट्र चीन भ्रमण गर्दै छन् । विश्वकै अग्रणी अर्थतन्त्र भएको मुलुक भएका कारण एसिया मात्र नभई विश्व अर्थतन्त्रमै उसको प्रभाव बढ्दो छ…

भ्रमण सकारात्मक, कार्यान्वयन चुनौतीपूर्ण पुरूषोत्तम ओझा, पूर्वसचिव तथा वाणिज्यविद् छिमेकी मुलुक चीनमा भएको प्रधानमन्त्री केपी ओलीको भ्रमण समग्रमा हेर्दा उपलब्धिमूलक नै रह्यो । दुई छिमेकी मुलुकबीच भएको यो भ्रमणले…

विभिन्न २८ विद्यामा उत्कृष्ट एफक्यान अवार्ड वितरण देशभरका करिब १२ हजारभन्दा बढी निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघको १८औं साधारण सभा आज (बुधबार) देखि चितवनको सौराहामा…

गोर्खामा जन्मिएका डा. स्वर्णिम वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य हुन् । विश्व बंैक र संयुक्त राष्ट्रसंघमा १५ वर्ष काम गरिसकेका वाग्ले आयोग सदस्य हुनुअघि विश्व बंैक मुख्यालयमा वरिष्ठ…

सुभाष साह/राजधानी बारा, २० चैत बारा, कलैया निवासी बस व्यवसायी किशोरी यादव शान्तिपूर्ण वातावरणमा आफ्नो व्यापार व्यवसाय गर्न चाहन्छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै भएको लामो मधेस आन्दोलन, नाकाबन्दीलगायतका…