Monthly Archives: July 2016

घोराही-रास दाङमा गत आर्थिक वर्षमा २ हजार ७ सय ३२ पशुमा कृत्रिम गर्भधारण गराएका छन् । जिल्ला पशुसेवा कार्यालय दाङले आर्थिक वर्ष २०७२-७३ मा जिल्लाका विभिन्न क्षेत्रमा १…

शिव दुवाडी-राजधानी काठमाडौं, १३ साउन नेपाललाई सहयोग गर्दै आइरहेका दातृ निकाय राजनीतिक दलबीच भूकम्पपीडितलाई एकमुष्ट रकम दिनेसम्बन्धी भएको समझदारीको विपक्षमा उभिएका छन् । उनीहरूले अर्थमन्त्रालयलाई आफ्नो अवधारणा पठाउँदै…

१४ जिल्लामै पुनर्निर्माणको कार्यालय स्थापना गरिने लक्ष्मी सापकोटा-राजधानी काठमाडौं, १३ साउन भूकम्पबाट अतिप्रभावित १४ वटै जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय स्थापना गरिने भएको छ । भूकम्पबाट अति प्रभावित…

काठमाडौं-रास यो साताको अन्तिम कारोबार हुने दिने बिहीबार सेयर बजार सामान्य ओर्लिएको छ ।  कारोबार खुलेसँगै गिरावट आउने क्रम रहेको बजार अन्तिम समयमा ३ दशमलव ५२ अंकले घटेको…

काठमाडौं-रास संयुक्त अधिराज्य बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न ४ अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा…

काठमाडौं-रास लगातारको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर, हिमाली तथा पहाडी क्षेत्रको उडान प्रभावित…

काठमाडौं-रास नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल एवं मौसमजन्य विपद्सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक…

काठमाडौं-रास एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा डे–केयर डायलोसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । यसले टिचिङ हस्पिटललाई मिर्गाैलासम्बन्धी रोगको उपचारका लागि  क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ । मिर्गौलासम्बन्धी…

काठमाडौं-रास मनकामना केबलकार प्रालिले ‘केबलकारमा मनपरी भाडा’ लिएको समाचारप्रति ध्यानाकर्षण गराउँदै विविध कारणले गर्दा १८ बर्से केबलकार सञ्चालनमा चारपटक मात्रै भाडा समायोजन गरेको बताएको छ । उसले केबलकार…

काठमाडौं-रास नामी कलेजले काठमाडौंमा ‘नेपाल मोडल युनाइटेड नेसन’सम्बन्धी तीनदिने छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो कलेजमा अध्ययनरत ‘ए’ लेभल तथा १० जोड २ मा अध्ययनरत ८०…