Monthly Archives: July 2016

काठमाडौं-रास स्टान्डर्ड चार्टर्ड बैंकले काठमाडौंमा करेस्पोन्डेट बैंकिङ कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सो कार्यशाला गोष्ठीमा नेपालमा अवस्थित २८ वटा वाणिज्य बैंकका ८२ जना उच्चपदस्थ अधिकारी सहभागी थिए…

काठमाडौं-रास १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद संघहरूलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार उनीहरूलाई आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी…

काठमाडौं-रास नेपालका कीर्तिमानी पौडीबाज शिरीष गुरुङ कीर्तिमानी मूल्यमा भाटभटेनी सुपर मार्केटका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । उनलाई भाटभटेनीले १ वर्षका लागि मासिक १ लाख रुपैयाँ दिने गरी…

काठमाडौं-रास ग्लोबल आईएमई बैंकले सन् ५ देखि २१ अगस्टसम्म ब्राजिलको राजधानी रियो दि जेनेरियोमा सञ्चालन हुन गइरहेको ओलम्पिकमा सहभागिता जनाउने खेलाडीका लागि आवश्यक पर्ने जर्सी, ट्रयाक्सुटलगायतका अन्य सामाग्री…

राजधानी समाचारदाता काठमाडौं, १३ साउन भारतविरुद्धको महिला भलिबलको मैत्रीपूर्ण खेलको आफ्नो पहिलो खेलमा नेपालले समान्नजनक प्रदर्शन गरेको छ । दुईओटा मैत्रीपूर्ण खेलका लागि नेपाल आएको भारतले बिहीबार…

काठमाडौं-रास बेलायतको ब्राइटनमा जारी १८औं  सिनियर र १३औं जुनियर आईटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिप भेट्रानतर्फ ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका लक्ष्मण बस्नेतकाले कास्य पदक जितेका छन् । च्याम्पियनसिपको पहिलो…

काठमाडौं-रास भारतीय मार्सलआर्ट संस्थानले जयपुरमा आयोजना गरेको अन्तर्राष्ट्रिय कराँते नेपाली खेलाडी लाई १९ स्वर्ण, १२ रजत,  ८ कास्य करी कुल ३९ पदकसहित दोस्रो भएको छ । प्रतियोगितामा आयोजक…

काठमाडौं-रास नेपाल आर्मी क्लबका करण चौधरी प्रथम अन्तरक्लब उपत्यकाव्यापी खुला पुरुष बक्सिङ प्रतियोगिताको पहिलो दिन बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५२…

काठमाडौं-रास इनोभेटिभ इंग्लिस स्कुलले श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार विजयी सुरुआत गरेको छ । हाँडीगाउँस्थित आयोजक श्रीदिवा इन्टरनेसनल स्कुलको कोर्टमा इनोभेटिभले स्किब्सलाई २४–१८ ले पराजित गर्यो…

काठमाडौं-रास माउन्ट कैलाश र हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) प्रथम माउन्ट कैलाश अल्मुनाई बास्केटबल कपको व्याइजतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । माउन्ट कैलाशले भ्याली पब्लिकलाई ४३–३६ ले…