Monthly Archives: July 2016

वर्षा जारी रहेकाले खतरा कायमै, गोबरगाढावासी अभै बाढीको घेरामा, प्रशासन प्रभावित क्षेत्रमा सक्रिय एमके माझी-राजधानी राजविराज, १३ साउन बाढी प्रभावित क्षेत्रमा अहिले विभिन्न रोगको प्रकोप बढ्दै गएको…

रुद्र सुवेदी-राजधानी नेपालगन्ज, १३ साउन बाबु वैदेशिक रोजगारमा रहेको अवस्थामा आमाको मृत्यु भएपछि बाँके चिसापानी–१ मा दुई नाबालकको बिचल्ली भएको छ । आमाको मृत्युपछि डेढ वर्षे र ३९…

सल्यान-रास सल्यानको लेखपोखारा–१ गिठेखोलाका दुर्गाबहादुर बुढाको मृत्यु भएपछि उनकी छोरी बाबुको किरिया बसेकी छन् । गत १७ असारमा मलेसियामा दुर्गाबहादुरको मृत्यु भएपछि उनकी १८ वर्षीय छोरी निमा बुढा…

सुजितकुमार झा-राजधानी जनकपुरधाम, १३ साउन मिथिलाका महिलाहरूको प्रमुख पर्व मधुश्रावणीका बेला नवविवाहिता महिलाहरूमा सुन्दर देखिने प्रतिस्पर्धा नै चलेको छ । फूल टिप्न साथीहरूसहित जनकपुर बजारमा महिलाहरू घुम्ने गर्छन्…

राजधानी समाचारदाता काठमाडौं, १३ साउन सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को दस सदस्यीय टोली जापानको तोयामा सहरमा आयोजना हुने ‘द वल्र्ड फेस्टिबल अफ चिल्डे«न्स पर्फमिङ आर्टस् इन तोयामा–२०१६’…

काठमाडौं-रास नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं कवि श्रवण मुकारुङलाई कार्यबाहक अध्यक्ष चयन गरेको छ । उनी संघमा वरिष्ठ उपाध्यक्ष थिए ।…

मुम्बई-एजेन्सी बलिउड अभिनेत्री सन्नी लियोन पोर्न स्टार भए पनि आफूले १९ वर्षको उमेरमा मात्र पहिलो पटक पोर्न फिल्म हेरेको उनले बताएकी छिन् । डीभीडी घरमा लगेको केही…

काठमाडौं-रास युवा लेखकहरूलाई लक्षित गरी ‘ङ’ समूहले नाटक लेखन प्रतियोगिता घोषणा गरेको छ । ‘युवा लेखकहरूका लागि नाटक लेखन प्रतियोगिता’ शीर्षकमा यो प्रतियोगिता आह्वान गरिएको बिहीबार राजधानीमा…

राजधानी समाचारदाता काठमाडौं, १३ साउन पाकिस्तानी नागरिकका परिवारलाई ३ लाख साउदी रियाल (करिब ८६ लाख रुपैयाँ) क्षतिपूर्र्ति बुझाउन नसक्दा काभ्रेका एक नागरिक डेढ वर्षदेखि साउदी अरेबियाको जेलमा बसिरहेका…

तिलाठी क्षेत्र बिहीबार दिनभर तनावग्रस्त राजधानी संवाददाता राजविराज, १३ साउन नेपाल–भारत सीमा दसगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी निर्माण गर्न लागेको बाँध स्थानीयवासीले भत्काइदिएका छन् । सोक्रममा दुवै पक्षबीच…