Monthly Archives: August 2016

राजधानी समाचारदाता काठमाडौं, १५ भदौ । जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई १ अर्ब ८३ करोड…

सोल/एजेन्सी– दक्षिण कोरियाले उत्तर कोरियामा देशका शिक्षा मन्त्रीलाई मारिएको जनाएको छ । शिक्षामन्त्री किम यांग जिनको मृत्युको घोषणा सोलमा गरिएको हो । यसअघि उत्तर कोरियाका दुई अधिकारीलाई ‘एन्टी…

बेरुत, १५ भदौ । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) का प्रवक्ता अबु मुहम्मद अल अदनानी सिरियाको अलेप्पोमा मारिएका छन् । आईएस समर्थकका तर्फबाट जारी विज्ञप्तिको हवाला दिँदै यस…

– न्याय प्रशासन, न्यायपरिषद् र न्याय सेवा आयोगका विधेयक प्राथमिकतामा – संसदमा अड्किएका विधेयक पारित गरिँदै ईश्वरी सुवेदी/राजधानी काठमाडौं, १५ भदौ । नयाँ संविधान कार्यान्वयनका लागि आवश्यक न्याय सेवासम्बन्धी…

आयोगद्वारा अस्वीकार विजय चाम्लिङ/राजधानी काठमाडौं, १५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले इलाका संख्याका आधारमा स्थानीय तह निर्धारण गर्न स्थानीय निकाय पुनःसंरचना आयोगसँग प्रस्ताव गरेका छन् । तर, आयोगले…

राजधानी समाचारदाता काठमाडौं, १५ भदौ । नेपाल विद्यार्थी संघले १६ वर्षमुनिका विद्यार्थीलाई संगठनको सदस्यता नदिने भएको छ । विद्यालय क्षेत्रमा हुने दलीय राजनीति कम गर्न बालअधिकार अभिसन्धिको प्रावधानअनुरूप…

शिव सत्याल/राजधानी काठमाडौं, १५ भदौ । सेवा निवृत्त कर्मचारीले सरकारबाट भन्दा विदेशबाटै बढी पेन्सन बुझ्ने गरेको पाइएको छ । सरकारले गत आर्थिक वर्षमा सेवा निवृत्त कर्मचारीको पेन्सनका लागि…

पुटिन ओबामा भेट्न सक्ने रासस÷सिन्ह्वा मस्को, १४ भदौ अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै सप्ताहान्तमा चीनमा भेटवार्ता हुन सक्ने सम्भावना रहेको बताइएको छ ।…

वानद्वारा मानवअधिकारको सम्मान गर्न आग्रह सिंगापुर÷एएफपी– संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले म्यानमारको नयाँ नेतृत्वले मुलुकबाट विभेदको अन्त्य भएको र समावेशी विकासमा अग्रसर भएको प्रत्याभूत गराउँदै मानवअधिकारको पूर्ण…

भारत–अमेरिकाबीचको सुरक्षा सम्झौताले आत्तिए पाकिस्तान र चीन वासिंगटन÷एजेन्सी– भा™त–अमेरिकाबीच जुन सुरक्षा सम्झौतामा हस्ताक्षर भएको छ, त्यसबाट पाकिस्तान र चीनमा बेचैनी बढेको छ । दुवै देशका मिडियामा एक स्वरमा…