पुटिन ओबामा भेट्न स

पुटिन ओबामा भेट्न सक्ने

रासस÷सिन्ह्वा
मस्को, १४ भदौ

अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै सप्ताहान्तमा चीनमा भेटवार्ता हुन सक्ने सम्भावना रहेको बताइएको छ । जी–२० को सम्मेलनमा सहभागिताका लागि उनीहरू चीन आउँदै छन् ।

Putin-and-Obama

अमेरिकी राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सहायक सल्लाहकार बेन रोडेन्सले सोमबार जनाएअनुसार उनीहरूबीच भेटघाट हुन सक्ने र केही मुद्दामा छलफल पनि हुन सक्ने छ ।

 

Leave A Reply

Your email address will not be published.