Monthly Archives: August 2016

पुनःस्थापना भएन सशस्त्र प्रहरी पोस्ट रौतहट÷रास– मधेस आन्दोलनताका विस्थापित रौतहटको सशस्त्र प्रहरी पोस्टहरू (फर्वाड बेस) अझै पनि स्थापित हुन सकेका छैनन् । गत वर्षको भदौदेखि जारी मधेस आन्दोलनका…

चालकविरुद्ध मुद्दा अर्घाखाँची÷रास– गत आइतबार दिउँसो अर्घाखाँचीकोे हंसपुरमा भएको जिप दुर्घटनाका चालकविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा सोमबार सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ । प्रहरीले गाडी चालक गुल्मीका उत्तम…

निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय इफाप्का बोर्ड बैठक बिहीबार राजधानी समाचारदाता काठमाडौं, १४ भदौ एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको साझा संस्था, इफाप्का को ३९औं मध्यावधि बोर्ड बैठक आगामी…

‘वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने कार्ययोजना ल्याऊ’ मिलेर काम गर्न परराष्ट्र र श्रममन्त्रीलाई निर्देशन राजधानी समाचारदाता काठमाडांै, १४ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित,…

नाडा अटो सोको ११औं संस्करण सुरु राजधानी समाचारदाता काठमाडौं, १४ भदौ नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा मंगलबारदेखि काठमाडौंमा ‘नाडा अटो सो २०१६ सुरु भएको छ ।…

नेप्से साढे २१ अंकले बढ्यो काठमाडौं÷रास— बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबार पनि साढे २१ अंकले वृद्धि भएको छ । यस दिन नेप्से २१ दशमलव ५४ अंकले बढेर…

प्रत्यक्ष नियामक नभएको कम्पनीको हकप्रद र एफपीओ रोकियो एक महिनाभित्र मापदण्ड बनाउन समिति राजधानी समाचारदाता काठमाडौं, १४ भदौ धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत् तथा अन्य क्षेत्रका…

सडक ट्र्याकसमेत बनेन रुकुम÷रास— कुनै दिगो योजनाविना नै हचुवाका भरमा निर्माण थालिएको जिल्लाको एउटा सडक निर्माण कार्य उपलब्धिविहीन हुँदा लाखांैको लगानी खेर गएको छ । घुमाउरो तरिकाले जिल्लामा…

भूकम्पपीडितलाई १० अर्ब २ करोड ३६ लाख अनुदान वितरण लक्ष्मी सापकोटा / राजधानी काठमाडौं, १४ भदौ सरकारले भूकम्पपछिको पुनर्निर्माण गर्नका लागि अहिलेसम्म पहिलो किस्ताको १० अर्ब २ करोड…

हाइड्रोलिक परीक्षणविना सूर्य र चन्डी ग्याँस बजारमा राजधानी समाचारदाता काठमाडौं, १४ भदौ  काभ्रेको बनेपामा रहेका  सूर्य ग्याँस इन्डस्ट्रिज प्रालि र चन्डेश्वरी उद्योग प्रालिले ग्याँसको हाइड्रोलिक परीक्षण नगरीकन बजारमा…