Monthly Archives: September 2016

वार्सा, १४ असोज पोल्यान्डका अन्वेषकहरूको एउटा समूहले पानी मुन्तिर रहेको सबभन्दा गहिरो गुफा फेला पारेको दाबी गरेको छ । चेक गणतन्त्रको पूर्वीय नगर ह«ेनिसनजिकै रहेको तालको पानी मुन्तिर…

हक अल्लाहबक्स (भारत), १४ असोज भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।…

राजधानी समाचारदाता काठमाडौं, १४ असोज पाकिस्तानले अर्को महिनाका लागि तय गर्न लागेको सार्कको १९ औं शिखर सम्मेलन शुक्रबार औपचारिक रुपमै स्थगित भएको घोषणा गरेको छ । भारत र…

काठमाडौँ, १४ असोज साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ । आइतबारदेखि बाग्लुङ र गोरखाका लागि…

काठमाडौँ, १४ असोज बडादसैँ, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई त्रुटिरहित र मजबुत बनाउन प्रहरीले तीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने भएको छ । महानगरीय प्रहरी परिसर…

रासस काठमाडौं, १४ असोज प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ भोलि शनिबारदेखि सुरु हुँदैछ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ…

काठमाडौँ, १४ असोज साउदी अरबका कम्पनीमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कार्यरत नेपाली कामदार समस्या पर्ने सङ्ख्या बढ्दै गएको छ । प्रवासी नेपाली समन्वय समितिले आज…

कल्पना पौडेल/रासस काठमाडौँ, १४ असोज दसैँको रौनक घरसम्म आइपुगेको छ । दसैँका लागि घरजाने क्रम सुरु भएको छ । रातो टीका र जमराको पर्वको रुपमा चिनिने दसैँमा खानपानको…

काठमाडौँ, १४ असोज सवारी साधन प्रयोगकर्ता कतै तपाईंले सवारी नियम उल्लङ्घन त गरिरहनुभएको छैन ? होसियार अब ट्राफिक प्रहरीका सबारी साधनमा जडिएका ड्यास बोर्ड क्यामराले पनि तपाईका गतिविधि…

अङ्कारा (टर्की), १४ असोज राष्ट्रिय सुरक्षामा चुनौती देखिएको बताउँदै यहाँका विभिन्न १२ वटा टेलिभिजन च्यानललाई बन्द गरिएको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले जनाएको छ ।…