Monthly Archives: September 2016

काठमाडौँ, १४ असोज व्यवस्थापिका–संसद्को बैठकले अर्थतन्त्रसम्बन्धी तीन विधेयकलाई बहुमतले पारित गरेको छ । ती विधेयकमा आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ…

राजधानी समाचारदाता काठमाडौं, १५ असोज अत्तर (बडी परफ्युम) लाई लामखुट्टे धपाउन बालेको धुपमा छकँदा भएको आगलागीमा पाकिस्तानमा पाँच बालबालिकाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्…

राजधानी समाचारदाता काठमाडौं, १३ असोज नेपाल टेलिकमले आम उपभोक्ताहरूलाई मध्यनजर गर्दै दसैं–तिहार योजना सार्वजनिक गरेको छ । यसमा छुटैछुटका प्योकजहरू समावेश छन् ।यस योजनाअनुसार जीएसएम तथा सीडीएमएका प्रिपेड…

राजधानी समाचारदाता काठमाडौं, १३ असोज दूरसञ्चार प्रविधिमा आफ्नो स्वामित्व वृद्धि गर्न नेपालले विशेष योजना अगाडि ल्याउने भएको छ । आफ्नै स्याटलाइटमार्फत सूचना तथा जानकारी आदान–प्रदान गर्न नेपाल दूरसञ्चार…

काठमाडौं÷रास— सरकारले निर्यात व्यापार प्रवद्र्धन गर्नका लागि नेपाल एकीकृत व्यापार रणनीति–२०१६ सार्वजनिक गरेको छ । वाणिज्यमन्त्री रोमी गौचन थकालीले बिहीबार आयोजित कार्यक्रममा सरकारको पाँचवर्षे रणनीति सार्वजनिक गरेका हुन् । रणनीति…

राजधानी समाचारदाता काठमाडौं, १३ असोज वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । मुलुकमा रोजगारीको अवसर सिर्जना हुन नसकेपछि कामका लागि बिदेसिनेहरूको संख्या बढेको हो ।नेपाल राष्ट्र बैंकका…

ललितपुर÷रास– पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले १८औं वार्षिकोत्सव मनाएको छ । संस्थाले यस आर्थिक वर्षमा सरकारलाई ४ करोड १५ लाख ३१ हजार रुपैयाँ मात्र राजस्व बुझाएको बताएको छ…

काठमाडौं÷रास– गणित–विज्ञान ट्रस्ट नेपालले अल्का अस्पतालका अध्यक्ष कुमार थापालाई सम्मान गरेको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहालले अध्यक्ष थापालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो…

काठमाडौं÷रास– सानिमा बंैक लिमिटेड र यूके एड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमले नेपालमा मध्य र सुदुरपश्चिमका १३ जिल्लाहरूमा विपन्न वर्ग कर्जा प्रवाह सबल बनाउनका लागि साझेदारी गरेका छन् ।…

काठमाडौं÷रास– नेपालमा पहिलोपल्ट मौरी वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तनका कारण) ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यावसायिकता विषयमा यो…