Monthly Archives: September 2016

ब्याडमिन्टन सम्पन्न लमजुङ÷रास– सदरमुकाम बेंसीसहर १० फूलबारी मञ्चमा नेपाली हिन्दु महिलाको विषेष महŒव रहने हरितालिका तीज पर्वको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।मंगलबार लमजुङ मस्र्याङ्दी युवा…

बास्केटबल आजबाट काठमाडौं÷रास– चौथो रेडियन्ट अन्तरविद्यालय बास्केटबल प्रतियोगिता भोलिदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर छात्रतर्फ काठमाडौंका विभिन्न २३ विद्यालयले सहभागिता जनाएका छन् भने जुनियर छात्रमा १६ टोलीले…

भलिबल हुने काठमाडौं÷रास– नेपाल भलिबल संघको वार्षिक कार्यक्रमअन्तर्गत तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता भदौं २८ देखि हुने भएको छ । असोज ३ सम्म…

समाज र सामाखुसी क्वार्टरफाइनलमा काठमाडौं÷रास– समाज कल्याण र सामाखुसी फुटसल कामाद कप सिक्स ‘ए’ साइड पुरुष फुटबल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । चाबहिलमा भएको प्रतियोगितामा समाज कल्याणले…