Monthly Archives: September 2016

काठमाडौं÷रास– राष्ट्रिय उपभोक्ता मञ्चले एलपीजी ग्याँसको उपयोग सम्बन्धमा उपभोक्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ललितपुर जिल्ला महिला समितिको संयोजनमा बिहीबार बालकुमारी र सरस्वतीखेलमा एलपी ग्याँसको उपयोग सम्बन्धमा…

काठमाडांै÷रास– अर्थ मन्त्रालयको मुख्य सल्लाहकारमा प्रा. डा. पुण्यप्रसाद रेग्मी नियुक्त भएका छन् । मन्त्री परिषद्को बिहीबारको बैठकले रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी यसअघि युवा स्वरोजगर…

काठमाडौं÷रास–दोहा कतारबाट उडान भरेको कतार एयरवेजको विमानले नामिबियाको राजधानी विन्डहोकस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा आफ्नो पहिलो फ्लाइट अवतरण गरेको छ । कतार एयरवेजका चिफ कमर्सियल अफिसर डा. ह्युग डनलेभी…

काठमाडौं÷रास– महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले १ लाख २० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । बैंकले त्यसका लागि एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री…

काठमाडौं÷रास– बर्जर पेन्ट्सले आफ्नो सफल योजना बर्जर रङक फ््युजनको विजेता घोषणा गरेको छ । उत्कृष्ट २ सय घरमध्येबाट ११ जना विजेता छानिएका हुन् । विजेतामध्ये काठमाडौंका शन्त गिरीले…

काठमाडौं÷रास– सुन्धारास्थित सीटीसी मलमा जारी सामसुङ ग्यालेक्सी जेटु ६ मोबाइल एक्सोमा हरेक दिन एक्स्पो अफर सुरु भएको छ । ७ असोजबाट जारी एक्स्पोमा प्रवेशसँगै मोबाइल एसोसरिज पाइने व्यवस्था…

काठमाडौं÷रास– एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर…

काठमाडौं÷रास– काठमाडौंमा जारी  एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पञ्चकन्या तेजले आफ्नो अपराजित यात्रा कायमै राख्दै लिगमा लगातार चौथो जित निकाल्दा अर्को खेलमा कलर्स एक्स फ्याक्टरले दोस्रो जित निकालेको…

काठमाडौं÷रास– जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शीर्ष स्थानको होडमा रहेको रानीपोखरी कर्नर टिम (आरसीटी) बिहीबार भएको खेलमा पुल्चोक स्पोट्र्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । हल्चोकस्थित सशस्त्र…

एथ्लेटिकोे म्याड्रिडसँग वायर्न पराजित म्याड्रिड÷एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा ला लिगा च्याम्पियन बार्सिलोनाले समूहमा लगातार दोस्रो जित निकाल्दा अर्को स्पेनिस क्लब एथ्लेटिकोेसँग जर्मन जाइन्ट वार्यन म्युनिख पराजित भयो ।…