Monthly Archives: October 2016

काठमाडौँ, १५ कात्तिक भारतका राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणको तयारीका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र दुबै देशका राष्ट्रिय झन्डाले सजिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उहाँ सवार…

काठमाडौँ, १५ कात्तिक नेपाल संवत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर…

काठमाडौँ, १४ कात्तिक संविधान संशोधनको मागसहित आन्दोलनरत सङ्घीय गठबन्धन र सत्तारुढ दलबीचको वार्ता पहिलोपटक सकारात्मक बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको वार्तापछि सत्तारुढ दल र…

काठमाडौँ, १४ कात्तिक सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् । यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, मन्त्री…

काठमाडौँ, १४ कात्तिक भारतीय राष्ट्रपति प्रणव मुखर्जीको कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका बेलाा सर्वसाधारणको सवारी आवागमनलाई सक्दो सहज बनाउने प्रयास भइरहेको नेपाल प्रहरीले जनाएको छ…

काठमाडौँ, १४ कात्तिक रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने…

सुजितकुमार झा / राजधानी जनकपुर, १३ कात्तिक भारतीय राष्ट्रपति प्रणव मुखर्जीको १९ कात्तिकमा हुने जनकपुर भ्रमणको तयारीको अवस्था बुझ्न यहाँ आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तयारीप्रति असन्तुष्टि जनाएका…

राजधानी समाचारदाता काठमाडांै, १३ कात्तिक भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका क्रममा उनी सवार हुने काठमाडौंका सबै रुटको सडक खाली गराइने भएको छ । राष्ट्रपति मुखर्जी आउँदा त्रिभुवन…

राजेन्द्र कार्की / राजधानी जाजरकोट, १३ कात्तिक एउटा बच्चा पिठ्युँमा, अर्को काँधमा । पिठ्युमा बोकेको बोरामाथि झोला अनि अगाडि अर्को झोला बोकेर पैदलै हिड्न हतारो छ एक दम्पतीलाई…

महोत्तरी÷रास– जिल्लाको जलेश्वर नगरपालिका–१३ धवौलीस्थित दलित बस्तीमा  घरैपिच्छे बिरामी पर्नेको संख्या बढ्दै गएको छ । विगत पाँच दिनदेखि सो बस्तीमा फैलिएको झाडापखाला नियन्त्रणमा  स्वास्थ्यकर्मी नआउँदा  स्थानीयवासी समस्यामा छन्…