Monthly Archives: October 2016

राजधानी संवाददाता नुवाकोट, १३ कात्तिक कलिलो उमेरमै बालबालिकाको विवाह गरिदिने कुप्रथालाई निरुत्साहित गर्न नुवाकोटमा धेरै संघसंस्था क्रियाशील भए पनि अझै बालविवाह रोकिएको छैन । जिल्लाका विभिन्न ९ गाविसमा…

म्याग्दी÷रासस– तिहारको सुरुवातसँगै देउसीभैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसीभैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसीभैलोले छोएको छ । यहाँ देउसीभैलोमा प्रस्तुत…

रुद्र सुवेदी / राजधानी नेपालगन्ज, १३ कात्तिक बाँकेमा पनि दिनहुँ डेंगुका बिरामी भेटिने गरेको छ । नेपालगन्जमा रहेका विभिन्न अस्पतालमा दिनहुँजसो डेंगुका बिरामी आउने गरेका र अस्पतालमा आउने…

महोत्तरी÷रास– हतियारधारी समूहको अपहरणमा  परेका महोत्तरीको सोनमा–५ का ३२ वर्षीय व्यापारी सिकेन्दर यादव सकुशल मुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय महात्तरी र सशस्त्र प्रहरी बल सीमा सुरक्षा…

धनकुटा÷रास– छिन्ताङ–८ स्थित सिम्लेडाँडामा शुक्रबार राति पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ घाइते भएका छन् । धरानबाट मूलघाट हुँदै भोजपुरको सीमास्थित अखुवाटारतर्फ जाँदै गरेको को१ज…

काठमाडौं÷रास– चलचित्र चर्खाको प्रदर्शन तिथि घोषणा गरिएको छ । हेटांैडाका युवा वयवसायीहरूको समूह मिलेर निर्माण गरेको यस चलचित्र आगामी २८ माघबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माता…

काठमाडौं÷रास– गत आइतबारदेखि भक्तपुरको मातृभूमि स्कुलको थिएटरमा आयोजित ‘भादगाउँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव–२०१६’ शुक्रबार सकिएको छ । श्रीलंकाबाट आएको रेड एप्पल थिएटर ग्यादरिङको प्रस्तुती लाफिङ ड्रिम्स र बंगलादेशबाट आएको…

काठमाडौं÷रास– कथाकार सीपी गजुरेलले आफ्नो नयाँ कथाको सँँगालो‘झुल्कँदो घाम’ पाठकमाझ ल्याएका छन् । झुल्कँदो घामको शनिबार राजधानीमा एक समारोहबीच नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले यो कथासंग्रहको…

मुम्बई÷एजेन्सी– बलिउड फिल्मका खराब चरित्र‘ब्याड म्यान’को उपाधि पाएका खलअभिनेता गुलसन ग्रोबर पछिल्लो समय सिनेमामा कम देखिन थालेका छन् । पछिल्लो समय फिल्ममा नायकले नै खलनायकको भूमिका निर्वाह गर्न…

राजधानी समाचारदाता ललितपुर, १३ कात्तिक यमपञ्चकको तेस्रो दिन आज (आइतबार) साँझपख दीपावलीका साथ लक्ष्मीपूजा गरिँदै छ । कात्तिक कृष्ण औंसीका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिने…