साताको तस्वीर

1
१ दीपावली मनाउन पर्यटकीय स्थल चन्द्रगिरि केवलकार पुगेका पूर्वअर्थमन्त्री डा. रामशरण महत, राष्ट्रबंैकका गभर्नर डा. चिरञ्जीवी नेपाल, आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एनबी इन्सुरेन्सका अध्यक्ष अम्बिका पौडेल र इस्टन कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रबलजंग पाण्डेलगायत चन्द्रगिरि हिल्समा तस्बिर खिचाउँदै ।

 

2
२ एनआरएनका संस्थापक अध्यक्ष एवं समाजसेवी डा. उपेन्द्र महतो, सभासद् डा. वीरेन्द्र महतो भाइटीकापश्चात् तस्बिर खिचाउँदै ।

 

तस्बिर :द्वारिका काफ्ले

3
३ बिराट हेल्थ कलेजका प्रबन्ध निर्देशक राजन खत्री भाइटीकापश्चात् छोरा र श्रीमतीका साथ ।
4
४ स्टार इन्जिनियरिङका प्रबन्ध निर्देशक टंकबहादुर श्रेष्ठ र निर्यात परिसद्का वरिष्ठ उपाध्यक्ष रेशम पोखरेल होटल अन्नपूर्णमा ।
5
५ नेपाल हातेकागज संघका अध्यक्ष महनकृष्ण मानन्धर र रिच्युल फ्रेट प्रालिका प्रबन्ध निर्देशक डिल्ली तुलाधर बबरमहलमा ।