साताको तस्वीर

1
१ उद्योगमन्त्री नविन्द्रराज जोशी सहसचिव यमकुमारी खतिवडालाई केही टिपोट लेखाउँदै होटल हिमालय कुपण्डोलमा ।
2
२ आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र हास्यकलाकार दीपकराज गिरी होटल रोयल सिंगीमा ।

 

 

3
३ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्वअर्थसचिव रामेश्वर खनाल होटल हिमालयमा मोबाइल हेर्दै ।

 

तस्बिर : द्वारिका काफ्ले

4
४ अेामेरिकाका लागि नेपाली पूर्वराजदूत एवं अर्थविद् शंकर शर्मा र द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ होटल हिमालयमा ।
5
५ वरिष्ठ अर्थविद् डा. हीरामणि घिमिरे, पूर्वप्रशासक रामप्रसाद घिमिरे, हिमालयन डगच्युका अध्यक्ष सुजनकुमार श्रेष्ठ र आयाम इन्टरकन्टिनेन्टल (फोर्स मोटर्स) प्रालिका कार्यकारी निर्देशक राजन लम्साल होटल अन्नपूर्ण दरबारमार्गमा ।
6
६ आईएमईका मार्केटिङ हेड डेनिय डी श्रेष्ठ र राजु पौडेल होटल रेडिसनमा ।