मनमती प्रज्ञा जर्नल विमोचित

manamati-pragya-jarnal

काठमाडौं / रास– कलंकीमा रहेको मनमती साहित्य समाजले प्रकाशन गरेको साहित्यिक जर्नल ‘मनमती प्रज्ञा जर्नल’को स्वयम्भूमा आयोजित साहित्यिक कार्यक्रममा विमोचन गरिएको छ । समाजका अध्यक्ष श्रीधर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, डा. नारायण शर्मा गैरे, घनश्याम राजकर्णिकार, हरिबहादुर थापा क्षेत्रीलगायतले आफ्ना भनाइ राखे । कार्यक्रममा सहभागी कविले आफ्ना कविता सुनाए ।

Leave A Reply

Your email address will not be published.