Monthly Archives: November 2016

राजधानी समाचारदाता काठमाडौं, १४ मंसिर उपकुलपति डा. तीर्थ खनियाँले मापदण्ड र प्रक्रिया पु¥याएर चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन नियुक्ति गरेको बताएका छन् ।डिन नियुक्तिमा अनियमितता भएको भन्दै…

राजधानी समाचारदाता काठमाडौं, १४ मंसिर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज (टिचिङ हस्पिटल)का आवासीय चिकित्सकले आकस्मिकबाहेक सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका छन् । रेजिडेन्ट डक्टर्स एसोसिएसनको मंगलबार बसेको…

 शपथ आज राजधानी समाचारदाता काठमाडौं, १४ मंसिर सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीको भागमा परेका १० मन्त्रालयमा राज्यमन्त्री सिफारिस गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सिफारिसमा उपप्रधान तथा…

मन्त्रिपरिषद्ले बनायो आयोगको कार्यादेश राजधानी समाचारदाता काठमाडौं, १४ मंसिर सरकारले संघीय सीमांकन आयोग गठनको तयारी सुरु गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको कार्यादेश…

सल्यान / रास– सदरमुकाम खलंगाबाट सबैभन्दा टाढा रहेको काप्रेचौरमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ । सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनको नेतृत्वमा गएको एक टोलीले…

सल्यान / रास– विद्यालय व्यवस्थापन समिति गठन क्रममा अनियमितता भएको भन्दै सल्यानको एक विद्यालयमा अभिभावकले ताला लगाइदिएका छन् । अनियमितता भएको भन्दै मल्नेटास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा अभिभावकले…

डडेल्धुरा / रास– विश्वखाद्य कार्यक्रमको सहयोगमा सोेमबारदेखि कैलपालमाडांै गाविसका तीन विद्यालयमा पढाइ मेला–०७३ सुरु भएको छ । शैक्षिक गुणस्तरमा अभिवृद्धि ल्याउने उद्देश्यसहित सो गाविसका तीन विद्यालयमा पढाइ मेला…

राजधानी संवाददाता तुलसीपुर (दाङ), १४ मंसिर जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने दलित बालबालिकालाई नगरपालिकाले प्रोत्साहनस्वरूप रकम दिने भएको छ । तोेकेको समयभित्र जन्मदर्ता गराउने दलित बालबालिकाई यसै वर्षदेखि…

पर्सा / रास– स्थानीय तह पुनःसंरनामा गर्दा साबिकको ठोरीलाई प्रदेश–३ मा समायोजन गराउन ठोरीका स्थानीयले माग गरेका छन् । ठोरीवासीको चाहना हरेक दृष्टिकोणबाट चितवनसँग मिल्ने भन्दै प्रदेश–३ मा…

काठमाडौं / रास– यस वर्षको ‘प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दिवंगत पत्रकारद्वय कर्ण बोहरा र सञ्जय न्यौपानेलाई मरणोपरान्त संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको छ ।…