Monthly Archives: December 2016

जीर्णोद्धारमा रङलो र गा“सिएका अरू कुरा डा. महेशराज पन्त हनूमान्ढोकादरबारको पटाङ्गिनीमा ठड्याइएका थुप्रै मन्दिरहरूमध्ये कालभैरवको पछाडिपट्टिको देवल लक्ष्मीनारायणमन्दिरको नाउँले प्रसिद्ध छ । शिवको मूर्ति छुट्टै, पार्वतीको मूर्ति छुट्टै…

धार्मिक पर्यटन क्षेत्र बन्दै नुनथर रमेश तिमलसिना जिल्लाको संगम तथा रौतहट जिल्लाको उतर पूर्वी भागमा अवस्थित नुनथर आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गइरहेको छ । पवित्र…

इलाम, १६ पुस । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१…

सहरका होटलभन्दा  होमस्टे रोज्छन् पर्यटक कोकिला ढकाल एक महिनाअघि हेटौंडाबाट इलाम आएकी लक्ष्मी पोख्रेललाई कन्याममा आएर परिवारसहित घुमघाम गर्दाको आनन्द छुट्टै रह्यो । तिहारपछि दुईतीन दिन विद्यालय बिदा…

जकार्ता (इन्डोनेसिया), १५ पुस । इन्डोनेसियाली एक विमान कम्पनीको विमान उडानका लागि तयारी गरिरहेका बेला विमान चालक नशामा भेटिएको भन्ने आरोपपछि आरोपित विमान चालकलाई उक्त विमान कम्पनीले निष्कासन…

छालाको प्रकार र  सुक्खा छालाको  स्याहार सोनी कारञ्जित मासिनको शरीरको बाहिरी आवरण छाला हो । स्वास्थ्यमा छालाको पनि आफ्नै भूमिका हुने गर्छ । मुलायम, सुन्दर छालाले सुन्दतामा महŒवपूर्ण…

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई उनका बाबु मुलायमसिंह यादवले पार्टीबाट ६ वर्षका लागि निष्काशन गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष तथा अखिलेशका बाबु मुलायमले छोरा…

कुलको स्कुल कृष्ण शाह यात्री ‘बाबु कुल † आज तिमी स्कुल भर्ना हँुदै छौ । सधैं ज्ञानी भएर स्कुल जानुपर्छ है ?’ बुबाले माया गर्दै कुललाई भन्नु भन्नुभयो…

राजधानी समाचारदाता / ललितपुर एमाले सचिव प्रदीप ज्ञवालीले संसद्मा संविधान संशोधन विधेयक पेस गर्न चुनौती दि“दै त्यस्तो अवस्थामा समेत असफल बनाइदिने दाबी गरेका छन् । एमालेसहितका विपक्षी नौ…