ईश्वरीको बेलगाम मन

15934325_10154083419122377_1200692142_n

काठमाडौंं / रास– कवयित्री ईश्वरी कार्की वर्षाले आफ्नो नयाँ कविता संग्रह ‘बेलगाम मन’ पाठकमाझ ल्याएकी छन् । केही समयदेखि अमेरिका बस्दै आएकी उनी यसपटक आफ्नो नयाँ कवितासंग्रह लिएर नेपाली पाठकमाझ आएकी हुन् ।

राजधानीको शिल्पी थिएटरमा एक समारोहमाझ उनले आफ्नो कवितासंग्रह सार्वजनिक गरेकी हुृन् । कवि विप्लव प्रतीक, ईश्वरी कार्की वर्षाकी आमा लक्ष्मी कार्की, कवयित्री मोमिला र ईश्वरी आफैंले सो कृतिको विमोचन गरेका हुन् ।

 

Leave A Reply

Your email address will not be published.