नापी कार्यालय टीकाथलीका नापी अधिकृत झा घूससहित पक्राउ

%e0%a4%ac%e0%a5%80%e0%a4%b8-%e0%a4%b9%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%af%e0%a5%87-%e0%a4%98%e0%a5%82%e0%a4%b8-%e0%a4%b2%e0%a5%87%e0%a4%a4%e0%a5%87-%e0%a4%a8%e0%a4%bf

काठमाडौँ, २६ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई रु एक लाख ५० हजार घूससहित नापी कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नापी अधिकृत झाले एक सेवाग्राहीसँग घूस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले घूस रकमसहित पक्राउ गरेको हो । पक्राउ परेका झाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

Leave A Reply

Your email address will not be published.