वातावरणीय पुरस्कार शर्मालाई

राजविराज / रास– वातावरणीय पत्रकारिता पुरस्कार २०७३ बाट पत्रकार दिनेश शर्मा सम्मानित भएका छन् ।अनुसन्धानात्मक समाचारका साथै विकास निर्माण एवं वातावरण सन्तुलन तथा प्रभावका विषयमा कलममार्फत योगदान पु¥याएबापत ‘आजको वातावरण दैनिक समाचार पत्र’ द्वारा स्थापित सो पुरस्कारबाट मंगलबार शर्मा सम्मानित भएका हुन् ।

Leave A Reply

Your email address will not be published.