सामाखुसीमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

acident
राजधानी समाचारदाता
काठमाडौं, २७ पुस

काठमाडौं सामाखुसीस्थित स्काई पार्टी प्यालेस अगाडि ना६ख १५७० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नुवाकोट भद्रुटार–६ घर भई मनमैजु बस्ने ५८ वर्षीय ज्ञानेन्द्रप्रसाद सिटौलाको मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave A Reply

Your email address will not be published.