तलेजु मन्दिर परिसरमा आगलागी

prachand

भक्तपुर / रास– दरबार क्षेत्रस्थित तलेजु भवानी मन्दिर परिसरमा रहेको दुईतले घरमा आगलागी हुँदा लाखौं रुपैयाँबराबरको धनमाल क्षति भएको छ ।मन्दिर परिसरमा रहेको दुईतले पुरानो काठले बनेको तलेजु भवानीलाई प्रसाद बनाउने ‘सुवाल घर’ भनिने भान्सा कोठामा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा आँखीझ्याल र भ¥याङ तथा दलिनसमेत गरी करिब १२ लाख रुपैयाँबराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले राजधानीलाई जानकारी दिए ।

 

Leave A Reply

Your email address will not be published.