जेबिल्सको लाभांश पारित

jebissss

काठमाडौं / रास– जेबिल्स फाइनान्सको सातौं वार्षिक साधारण सभाले सेयरधनीलाई कर प्रयोजनका लागि नगद लाभांश तथा १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि १ बराबर १ का दरले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभाबाट पारित भएको छ ।

Leave A Reply

Your email address will not be published.