डेरी एसोसिएसनको साधारण सभा सम्पन्न

dairy

काठमाडौं / रास– नेपाल डेरी एसोसिएसनको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा नेपाल डेरी एसोसिएसनका प्रथम उपाध्यक्ष राधाकृष्ण सापकोटाले केन्द्रको तर्फबाट दुग्ध क्षेधको वर्तमान अवस्था समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा डेरी उद्योगका क्षेत्रमा योगदान पु¥याएबापत विभिन्न व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.