साताका तस्बिर

dsc_0918
१ पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाललाई अल्लोबाट निर्मित नेपाली जुत्ता देखाउँदै स्काइ सुजका प्रबन्ध निर्देशक मनोज श्रेष्ठ
dsc_0731
२. नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य रामकृष्ण प्रसार्इं र टाकुरा सुजका प्रबन्ध निर्देशक नवराज गौतम भृकुटीमण्डपमा
13
३. प्रधानसेनापति राजेन्द्र क्षत्री, चन्द्रगिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सञ्चालक हेमराज ढकाल चन्द्रगिरि भ्यु टावरमा
1
४. मेगा बंैकका सीईओ अनिलकेशरी साह, आईएमएसका प्रेसिडेन्ट दिकेश मल्होत्रा र पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ दरबारमार्गमा
19
५. खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का र प्रधानमन्त्री कार्यलयका सचिव दिनेश थपलिया पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा कुराकानी गर्दै
7
६ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र सचिव देवेन्द्र श्रेष्ठ पर्यटकीय स्थल ठमेलमा
6
७. नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ र कोषाध्यक्ष नरेशलाल श्रेष्ठ ठमेलमा

 

 

तस्बिर:  द्वारिका काफ्ले / राजधानी

Leave A Reply

Your email address will not be published.