Monthly Archives: January 2017

एजेन्सी वासिंगटन, १७ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिरियासहित सात मुलुकबाट अमेरिका आउने आप्रवासीलाई रोक्ने निर्णयमा अडिग देखिएका छन् । ट्रम्प प्रशासनको यो निर्णयविरुद्ध विश्व समुदायबाट विरोध भइरहेका…

एजेन्सी चन्डिगढ, १७ माघ सरकारी जागिरमा आरक्षणसहित आफ्ना माग राख्दै भारतको हरियाणाका जाट समुदायले पुनः आन्दोलन सुरु गरेका छन् । जाट समुदायले सुरु गरेको आन्दोलनको दोस्रो दिनसम्म हरियाणाका…

डुसान्बे / एजेन्सी– मध्यएसियाली राष्ट्र ताजिकिस्तानको पहाडी इलाकामा शृंखलाबद्ध रूपमा गएको हिमपहिरोमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । ताजिकिस्तानको राजधानी डुशान्बे र खुजान्द…

मनिला / एजेन्सी– फिलिपिन्समा प्रहरीले सञ्चालन गर्दै आएको लागूऔषधविरोधी कारबाही अभियान स्थगित गरिएको छ । राज्य, प्रशासन र प्रहरीभित्रकै खराब र भ्रष्ट व्यक्तिहरूमाथिको कारबाहीलाई तीव्रता दिन भन्दै लागूऔषध…

ओटावा / एजेन्सी– क्यानडाको क्युबेक सहरमा रहेको एक मस्जिदमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् । बेलुकाको प्रार्थना सभामा करिब ५०…

बेइजिङ / एजेन्सी– चीनमा चिडियाखानामा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । निंगबोको यंगोर चिडियाखानामा एक व्यक्ति बाघका लागि बनाइएको स्थानभित्र पुगेपछि आक्रमण गरेको थियो । स्थानीय प्रहरीको…

काठमाडौं / रास– काठमाडौंको भृकुटीमण्डपमा जारी २३औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले अवलोकन गरेका छन्…

काठमाडौं / रास– एप्पल वल्र्ड मोबाइल प्रालिले ग्राहकको अनुरोधमा पुनः एकपटक एक्सचेन्ज धमाका रिटर्न अफर ल्याएको छ । १८ माघबाट १० फागुनसम्मका लागि ल्याइएको एक्सचेन्ज अफरको अवधिमा १…

काठमाडौं / रास– सीजी ब्रान्डले १०औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले राष्ट्रियस्तरको पार्टनर्स मिटसमेत गरेको बताएको छ । सो सम्मेलनमा देशभरका ३ सयभन्दा बढी डिलर भेला…

काठमाडौँ, १८ माघ । यदि तपाईं हिमाली क्षेत्रको यात्रामा जाँदै हुनुहुन्छ भने होस् पु-याउनुहोस्, बिरामी पर्नुहोला । पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम…