Monthly Archives: January 2017

राजधानी काठमाडौं, १८ माघ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी आदेशविपरीत जानेमाथि कारबाही सुरु गरेका छन् । आफ्नो कार्यकारी आदेशको आलोचना गरेको भन्दै उनले महान्यायाधिवक्ता स्याली येट्सलाई बर्खास्त…

निमेन्द्र शाही / राजधानी बाजुरा, १७ माघ कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा यस वर्षसहित लगातार तीन वर्ष नियमित खडेरी प¥यो । पुस महिनाको अन्तिममा भने तीनपटक हिमपात परेपछि…

प्रेमबहादुर चन्द / राजधानी काठमाडौं, १७ माघ नेपाल नापतौल तथा गुणस्तर विभागले बेलाबेलामा हुने ट्यांकरको इन्धन चुहावट परीक्षणको तयारी गरेको छ ।  विभागले अहिले धमाधम क्यालिब्रेन टावर निर्माणको…

कमला अर्याल / राजधानी काठमाडौं, १७ माघ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको चुँक्ता पुँजी वृद्धिको योजना अघि सारेपछि बैंक तथा वित्तीय संस्थाहरू धमाधम मर्ज तथा एक्युजिसन…

राजधानी समाचारदाता काठमाडौं, १७ माघ ऊर्जामन्त्री जनार्दन शर्माले आफूले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर काम गरेका कारण उज्यालो नेपाल अभियान सफल हुन लागेको बताएका छन् । काठमाडौंको बौद्धमा आयोजित…

व्यावसायिक अनुगमन र नियमन निर्देशिकामाथि छलफल राजधानी समाचारदाता काठमाडौं, १७ माघ मुलुकभरका सुनचाँदी व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सोमबार काठमाडौंमा सम्पन्न भएको छ । व्यावसायिक अनुगमन तथा नियमन निर्देशिकामाथिको छलफलमा…

राजधानी समाचारदाता काठमाडौं, १७ माघ सेयर बजार सोमबार उच्च अंकले घटेको छ । विगत केही समययता निरन्तर ओरालो लागेको सेयर बजार तुलनात्मक रूपमा अन्य दिनको भन्दा सोमबार निकै…

बर्दिया / रास– बर्दियाको भुरिगाउँ बजारमा सञ्चालन भइरहको प्रथम बबईनगर महोत्सवमा रहेको सूचना प्रविधि मेला दर्शकहरूका लागि आकर्षणको केन्द्र बनेको छ । महोत्सव अवलोकन गर्न आउने प्रायः दर्शक…

खोटाङ / रास– खोटाङको पहिलो ओटासिल पिच गरिएको जयराम–हलेसी सडक जीर्ण बनेको छ । ओटासिल कालोपत्रे उक्किएपछि जयरामदेखि हलेसीसम्मको ३० किलोमिटर सडक जीर्ण बनेको हो । पहिलोपटक २०६७…

फास्ट फुड’ ले दन्त स्वास्थ्यमा पारेको असर डा. प्रकाश बुढाथोकी सोलुखुम्बुमा तीन दशकअगाडि त्यहा“का बच्चामा दन्तसडन देखिँदैनथ्यो तर अहिले चियामा नुनको सट्टा चिनीको प्रयोग, विदेशीसँगको हेलमेल, गुलियो, टाँसिने…