Monthly Archives: January 2017

काठमाडौं÷रास– नबिल बैंकले नेपाल धितोपत्र बोर्डले आस्बा सदस्यता प्रदान गरेको छ । आस्बा पद्धतिमा सेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फाराममा माग गरिएको संख्याका आधारमा आवश्यक रकम बैंक…

काठमाडौं / रास– हिमालय एयरलाइन्सले जनवरी महिनाभित्र आफ्नो दोस्रो नयाँ एयरबस ३२०–२१४ ल्याएसँगै थप दुई नयाँ गन्तव्यमा उडान सेवा सञ्चालन गर्ने भएको छ । एयरबससँग लामो समयसम्मका लागि…

काठमाडौं / रास– बैंक अफ काठमाडौं लुम्बिनी (बीओकेएल) ले नेपाल धितोपत्र बोर्डबाट आस्बा प्रणालीअन्तर्गत धितोपत्र निष्कासन हुँदाका बखत लगानीकर्ताबाट दरखास्त संकलन तथा सोसम्बन्धी कार्य गर्न अनुमति पाएको छ…

श्यामशंकर पाण्डे/ राजधानी भैरहवा, ४ माघ क्षमता भन्दा बढी (ओभरलोड) लिएर आउने भारतीय ट्रकहरूमा कडाइ सुरु गरेको ट्राफिक प्रहरीले पछिल्लो एक महिनामा ४ सयभन्दा बढी ट्रकलाई कारबाही गरेको…

लमजुङ / रास— जिल्लाको पूर्वी ढोेडेनी गाविसमा निर्माणाधीन ४९ दशमलव ६ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव न्यूनीकरणअन्तर्गत करिब १२ करोड रुपैयाँ खर्च गर्ने भएको…

सुदीप अधिकारी / राजधानी बर्दिया, ४ माघ हिजोआज चाडपर्वहरू खर्चिलो र भड्किलो बन्दै गएका बेला बर्दियाको एक सहकारी संस्थाका सदस्यहरूले भने पर्वका नाममा हुने फजुल खर्च कटाएर बचत…

राजधानी समाचारदाता काठमाडौं, ४ माघ ओभरड्राप्mट, हायर पर्चेज, घरजग्गा तथा सेयरको धितोमा प्रवाह हुने कर्जा उल्लेख्य रूपमा बढ्नु चासोको विषय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार…

राजधानी समाचारदाता काठमाडौं, ४ माघ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले ऋण प्रवाह र असुलीका नाममा भइरहेको वित्तीय अनुशासनहीनता तत्काल रोक्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका…

काठमाडौँ, ५ माघ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ । काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै…

कमला अर्याल / राजधानी काठमाडौं, ४ माघ बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता)को अभाव हुन थालेपछि बैंक तथा वित्तीय संस्थाहरू ब्याजदर बढाउन तँछाडमछाड गर्दै तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् ।…