साताका तस्बिर

1
१ नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग कसमस एड्भरटाइजिङका प्रबन्ध निर्देशक शम्भु अधिकारी ।
2
२ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र एनबी इन्सुरेन्सका अध्यक्ष हेमराज (रामु) ढकाल चन्द्रागिरिमा ।
3
३ एक्सिलेन्स बिजनेस सर्भिस प्रालिका निर्देशक संगीता कडरिया प्रसाईं आइक्यानको पहिलो कन्भोकेसनबाट दीक्षित भएपश्चात् प्रज्ञा प्रतिष्ठानमा ।
4
४ ट्राफिक प्रहरी माहाशाखा प्रमुख डीआईजी प्रकाश अर्याल र आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल चन्द्रागिरि केबलकारमा ।
5
५ नेपाल हाते कागज संघका अध्यक्ष मोहनकृष्ण मानन्धर र रिच्युल पे्रmट प्रालिका प्रबन्ध निर्देशक डिल्ली तुलाधर बबरमहलमा ।
6
६ नाडाका महासचिव तथा उद्योगी कृष्ण दुलाल आफ्नी आमाका साथ ।
7
७ चन्द्रगिरी हिल्स प्रालिका सञ्चालक कल्याण गुरुङ र ह्युमन रिसर्च एवं सेक्युरिटी प्रमुख सञ्जय झा ।
8
८ नेपाल निर्यात परिषद्का वरिष्ठ उपाध्यक्ष रेशम पोखरेल ठमेलमा ।

 

तस्बिर :  द्वारिका काफ्ले

Leave A Reply

Your email address will not be published.