साताका तस्बिर

 

 

1
१. एमाले अध्यक्ष केपी शर्मा ओलीसित सेल्फी खिच्दै मेगा लुब्रिकेन्ट्सका प्रबन्ध निर्देशक कृष्णप्रसाद दुलाल ।

 

2
२. पूर्वप्रधानमन्त्री झलनाथ खनाल र राप्रपा महामन्त्री दीपक बोहरा भृकुटीमण्डपमा ।

 

3
३. काठमाडौं जिल्ला प्रशासनका सहायक प्रजिअ गंगाबहादुर क्षत्री, सीएनएन हिरो अवाडै विजेता माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला सामूहिक तस्बिर लिँदै ।
4
४. लायन्स क्लब ३२५ ए १ का डिस्ट्रिक गभर्नर कुमारराज सुवेदी र डिस्ट्रिक क्याबिनेट ट्रेजरर रेवत कार्की स्टार भेन्यु नारायणचौरमा ।

 

5
५ सुबिसुका प्रबन्ध निर्देशक सुधीर पराजुली र हाम्रो केबल नेटवर्कका प्रबन्ध निर्देशक सुगन श्रेष्ठ भृकुटीमण्डपमा ।
6
६. ग्लोबल आईएमईका मार्केटिङ चिफ राजु पौडेल मिस नेवाःमा दोस्रो हुन सफललाई चेक हस्तान्तरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा ।

 

_dwk2091
७. मिस नेपाल आस्मी श्रेष्ठ दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा ।

तस्बिर :  द्वारिका काफ्ले / राजधानी

Leave A Reply

Your email address will not be published.