बास्केटबल आज

काठमाडौं / रास– दोस्रो काष्ठमण्डप थ्री बाई थ्री अन्तर ‘ए’ लेभल बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै छ । काष्ठमण्डप विद्यालयको आयोजनामा हुन लागेको प्रतियोगितामा आठ छात्र टिमको सहभागिता रहने ‘ए’ लेभल को–अर्डिनेटर यादव थपलियाले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.