Monthly Archives: March 2017

काठमाडौँ, १८ चैत । विवादित विषयमा सहमति गरी संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सत्तारुढ दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री…

काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको आज बसेको बैठकले सातै प्रदेशमा…

सिन्धुली, १८ चैत । सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठ घुस लिएको आरोपमा आज पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटाँैडा सम्पर्क…

राजधानी - काठमाडौं, १८ चैत । काठमाडौं महानगरपालिका–१४ बल्खु चोकमा शुक्रबार लु१ख ९९०९ नम्वरको ट्रकको ठक्करबाट एक जना स्कुटी चालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट बा८२प ४८३५…

कालीकोट, १८ चैत । जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२…

सोल, १८ चैत । दक्षिण कोरियाकी अपदस्त राष्ट्रपति पार्क गेउन हेलाई शुक्रबार बिहानै प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको महाअभियोग लागेकी…

गुलरिया (बर्दिया), १८ चैत । राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध गरेका छन् । चैत १६…

जुम्ला, १८ चैत । यहाँकी एक महिलाले श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा…

काठमाडौं / रास– धितोपत्र बोर्डले सेयरको दर्खास्त फाराममा नागरिकता तथा फोटो समावेश गर्नु नपर्ने व्यवस्था गरेको छ । बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाल धितोपत्रको सार्वजनिक निष्कासनमा…

प्रेमबहादुर चन्द / राजधानी काठमाडौं, १७ चैत सिलिन्डर साटेबापत उपभोक्ताबाट थप पैसा लिन नपाउने नीति कार्यान्वयनमा आएको एक वर्ष बितिसक्दा पनि व्यापारीहरूले सिलिन्डर साटेबापत उपभोक्ताबाट रकम असुल्ने कार्य…