काभ्रेमा पाँच वर्षीया बालिका बलात्कृत

rape-in-public-toilet
राजधानी संवाददाता
काभ्रे, ६ चैत

टुकुचा नाला–१ बस्ने ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । सोही ठाउँ बस्ने १७ वर्षीय लक्ष्मण पाण्डेले ती बालिकालाई आफ्नै घरमा बोलाई १ चैतमा जबरजस्ती बलात्कार गरेका हुन् । उनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।