भक्तपुरको रेस्टुरेन्टमा प्रहरीको छापा, तीन महिला रंगेहात पक्राउ

english-cricn

भक्तपुर, १४ चैत । प्रहरीले सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।