Monthly Archives: April 2017

टेनिस रोका/राजधानी काठमाडौं, १७ वैशाख कांग्रेस सभापति शेरबहादुर देउवाको मोबाइलमा आइतबार घण्टी बज्यो । फोन गर्ने व्यक्ति थिए प्रधानमन्त्री पुष्पकमल दाहाल । प्रधानमन्त्री दाहाल र सभापति देउवाले नेपाल…

एजेन्सी पेन्सिलभेनिया, १७ बैशाख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको एक सयौं दिन पुरा भएको अवसरमा आयोजित -यालीमा समेत सञ्चारमाध्यममाथि कडा रुपमा प्रस्तुत भएका छन् । उनले आफ्नो…

पन्जाब/एजेन्सी– दिल्ली डेरडेभिल्स र किंग्स इलेभेन पन्जाबबीच आइतबार भएको खेलमा पन्जाबले कम स्कोरमा समेटिएको दिल्लीमाथि १० विकेटको सहज जित हासिल गरेको छ । टस जितेको पन्जाबले पाहुना टोली…

विधुर ढकाल/राजधानी काठमाडौं, १७ वैशाख सत्तारूढ दलका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद् सचिवालयमा आइतबार महाअभियोगको प्रस्ताव दर्ता गराए । प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको विश्वमा यो नै पहिलो…

इस्तानबुल/एजेनसी– इरानका फारसी भाषाको मुख्य प्रसारक जेम टिभी कम्पनीका संस्थापक तथा अध्यक्ष सइद करिमिअनको टर्कीको इस्तानबुलमा गोली हानी हत्या गरिएको छ । इस्तानबुलको मसलकमा सइद र उनका कुवेती…

म्याड्रिड/एजेन्सी– स्पेनिस लालिगा फुटबलमा लिगको अन्तिम चरणका केही राउन्डहरू बाँकी रहँदा उपाधि भिड्न्त जारी छ । शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको रियल म्याड्रिडले शनिबार राति पनि आ–आफ्नो…

म्युनिख/एजेन्सी–जर्मन जाइन्ट वार्यन म्युनिखले लगातार एतिहासिक रूपमा पाँचौंपटक बुन्डेस लिगाको उपाधि जितेको छ । उसले शनिबार राति १० खेलाडीमा सीमित बुल्फबर्गलाई ६–० ले पराजित गर्दै लगातार पाँचौंपटक उपाधि…

- आईजीपी बढुवा विवाद फैसलामा कार्यकारिणी अधिकारमा हस्तक्षेप गरेको - आईजीपी कार्य सम्पादन मूल्यांकन तथ्यलाई जानाजान तोडमोड गरी झूटो फैसला लेखेको - न्यायालयको स्वच्छता र स्वतन्त्रतामा प्रश्न उठ्ने…

राजधानी समाचारदाता काठमाडौं, १७ वैशाख सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएकोे छ । स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै भोलि सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार छोड्ने औपचारिक…

राजधानी समाचारदाता काठमाडौं, १७ वैशाख उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले सोमबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव लगाउने आफ्नै दल कांग्रेस र माओवादी केन्द्रको…