मुक्तिनाथमा मोटर सरर….

मुस्ताङको जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको बस । सडक र यातायात सेवा सहज बन्दै गएपछि हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथमा पर्यटकको आगमन बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस, म्याग्दी