यस्तो देखियो राष्ट्रपति भण्डारीको भारत भ्रमणको दोस्रो दिन (तस्बिरमा)

 

भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जी, साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
भारत सरकारले प्रदान गरेको गार्ड अफ द अनर ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
भारतीय समकक्षी प्रणव मुखर्जीसँग भेटवार्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंह
राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज ।

 

 

(१) भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्दै भारतीय राष्ट्रपति प्रणव मुखर्जी, साथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी (२) भारत सरकारले प्रदान गरेको गार्ड अफ द अनर ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । (३) भारतीय समकक्षी प्रणव मुखर्जीसँग भेटवार्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी (४) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै भारतीय गृहमन्त्री राजनाथ सिंह र (५) राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज । तस्बिर : भारतीय विदेश मन्त्रालय, रासस