हर्न निषेधमा रेनोल्टको सहयोग

काठमाडौं / रास– रेनोल्ट नेपालले काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयले १ वैशाख २०७४ देखि काठमाडौं उपत्यकाभित्र हर्न बजाउन निषेधित अभियान ‘नो हर्न क्याम्पेन’ मा साथ दिने बताएको छ । रेनोल्टले शिक्षा, विविधीकरण तथा तन्दुरुस्तीको प्रवद्र्धन गर्ने कार्यका लागि समर्थन गर्ने बताएको छ ।