Monthly Archives: April 2017

काठमाडौँ, १७ वैशाख । सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपिसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई जरिवाना…

काठमाडौं । प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको, कार्यसम्पादन क्षमताको अभाव देखिएको, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि…

कलैया, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल…

काठमाडौंमा मेट्रो रेल सञ्चालन गर्छु राजुराज जोशी २०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति यात्रा गरेका राजुराज जोशीले नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको आकांक्षा राखेका छन् । महासमिति…

राजधानी समाचारदाता काठमाडौं, १६ वैशाख सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले संविधान असफल बनाएर राजा फर्काउने षड्यन्त्रमा प्रमुख प्रतिपक्षी दल एमाले लागेको आरोप लगाएका छन् ।…

काठमाडौंलाई पर्यटकीय गन्तव्य सहर बनाउँछु जीवनराम श्रेष्ठ नेकपा एमालेका केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयरका आकांक्षी हुन् । उनी राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यचिव र काठमाडौं महानगरपालिकाको वडा…

राजधानी समाचारदाता काठमाडौं, १६ वैशाख कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकलाई पारित गरेर जिम्मेवार दलको हैसियत देखाउन प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेका छन् ।…

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा…

काठमाडौं / रास– अरूपण आर्ट ग्यालरीले विभिन्न स्रष्टाहरूलाई शनिबार आफ्नै ग्यालरीमा नन्दादेवी खनाल ललितकला स्मृति अवार्ड प्रदान गरेको छ । नेपाली कला क्षेत्रमा लामो योगदान पु¥याएको भन्दै कार्यक्रममा…

काठमाडौं,१७ वैशाख बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९ पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेको छ । गत…