Monthly Archives: May 2017

काठमाडौ / रास– सिद्धार्थ डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथसँगै उनले आफ्नो पदीय…

काठमाडौं / रास– आईएमई अटोमोटिभ्सले गणतन्त्र दिवसको अवसर पारेर ‘रेनगेडस्पोर्ट’ मोडलको बाइक ¥याली ग¥यो । सोमबार बिहान ११ बजे जमलबाट सुरु भएको ¥याली घण्टाघर, सुन्धारा, टेकु, कलंकी, बालाजु,…

काठमाडौं / रास– आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र–२०७३ को आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । छात्रवृृत्ति सार्वजनिक कार्यक्रममा…

राजधानी समाचारदाता काठमाडौं, १७ जेठ निर्वाचन आयोगले १४ असारमा घोषणा भएको दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले दोस्रो चरणको निर्वाचनका लागि १४ असारको मिति…

राजधानी समाचारदाता काठमाडौं, १७ जेठ दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी राष्ट्रिय जनता पार्टी नेपालले घोषणा गरेको आन्दोलनका कार्यक्रम उसले फिर्ता लिएको छ । आमहड्ताल, बन्द र…

काठमाडौँ, १७ जेठ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका गाउँपालिका र नगरपालिकामा यतिबेला धमाधम कार्यपालिकाको निर्वाचन भइरहेको छ । स्थानीय तहको मन्त्रिपरिषद् मानिने गाउँ कार्यपालिका र…

‘जब म युवा थिए तब एक डाक्टरको तस्बिर देखेर म कामे’, ३० वर्षीय नेदरल्याण्डका जोए हुडम्यानले अप्रिलमा एक टेलिभिजन कार्यक्रममा भने, ‘मेरो दिमाग नै भ्रमित भएको थियो, स्तब्ध…

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती बम हमलामा कम्तिमा पनि ८० जनाको मृत्यु भएको छ भने अन्य ३२० जना घाइते भएको जनाइएको छ । जर्मन दुतावास…

वासिङ्गटन, १७ जेठ । साना तिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्नु भएकोमा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरुलाई…

राजधानी संवाददाता सिन्धुपाल्चोक, १६ जेठ उपचार नपाएरै पति गोरे माझीले संसार छाडे । कमाउन राजधानी छिरेको जेठो छोरो सात वर्षदेखि जेल जीवन बिताइरहेको छ । भूकम्पले बास खेदेपछि…