च्याम्पियन्स लिग: सिटीलाई मड्रिडको चुनौति

लन्डन । च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । कोरोना संक्रमणले रोकिएको उक्त खेलहरु आजबाट सुरु हुन लागेका हुन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् ।

आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै इटालीको युभेन्टसले फ्रान्सको लियोंसँग खेल्नेछ । पहिलो लेगमा लियोंले युभेन्टसलाई १–० ले हराएको थियो ।

च्याम्पियन्स लिग राउण्ड अफ सिक्सटिनका अन्य दुई खेलहरुमा भोलि राती बार्सिलोना र नापोली तथा बायर्न म्युनिख र चेल्सी भिड्दैछन् ।

तपाइको प्रतिक्रिया
(Visited 712 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुन तस्करी प्रकरणः महरा पक्राउ, अरू मुद्दामा छानबिन के हुन्छ ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)