मेटल फेब्रिकेट्सको तीनमहिने तालिम

काठमाडांै / रास– मेटल फेब्रिकेट्ससम्बन्धी तीन महिने सीपमूलक तालिम सम्पन्न भएको छ । तालिम समापनपछि श्रम मन्त्रालयका निमित्त सचिव मुकुन्द निरौला, ग्रिल व्यवसायी महासंघका अध्यक्ष मोहन कुटुवाललगायतले तालिमको प्रभावकारितामा जोड दिए । अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा सञ्चालित यस तालिममा ३० जनाभन्दा बढी सहभागी थिए ।