Monthly Archives: July 2017

साउन १६ । भारतीय तटरक्षक अधिकारीहरुले गुजरातको समुद्री तटबाट १५ सय किलो हेरोइनको एक जहाजलाई जफत गरेको छ । तटरक्षक बलका अनुसार लागुऔषध एक व्यवसायीक जहाजबाट जफत गरिएको थियो…

काठमाडौं÷रास– माछापुच्छ«े बैंक तथा ‘थर्ड आई’ युवा क्लबको सहकार्यमा नयाँ बानेश्वरमा बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ । माछापुच्छ«े बैंकको नयाँ बानेश्वर शाखाबाट सुरु भएको कार्यक्रम बुद्धनगरस्थित डीडीआई…

चितवन / रास– नेपाल बैंकले चितवनको भण्डारामा शाखा पुनःस्थापना गरेको छ । सशस्त्र संघर्षका कारण ५ चैत २०५९ देखि बन्द भएको बैंकको शाखा १५ वर्षपछि पुनःस्थापना गरिएको हो…

मलेखु (धादिङ), १६ साउन । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ…

राजधानी समाचारदाता / काठमाडौं नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले २४ दिनमा खेलकुदमा परिवर्तनको अनुभूति गराउने गरी काम गर्ने दाबी गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रिय…

एजेन्सी / मियामी प्री–सिजन टुरका लागि अमेरिकामा रहेका दुई स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आइतबार एक अर्काविरुद्ध भिड्दा बार्सिलोना हावी भएको छ । अमेरिकाको मियामीमा भएको ‘एल…

राजधानी समाचारदाता / काठमाडौं एचएचसीए र इनोभेटिभले ११औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।ब्वाइजको फाइनलमा डिफेन्डिङ च्याम्पियन एचएचसीएले ज्ञान निकेतनलाई ५१–४२ ले पराजित…

राजधानी समाचारदाता / काठमाडौं गत वर्षबाट सुरु भएको नेपाली क्रिकेटको बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० प्रतियोगिताको दोस्रो संस्करणको लोगो आइतबार सार्वजनिक गरिएको छ । ६ वटा सहरहरूको…

एप्पलको जित काठमाडौं /रास– कोकाकोला कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा एप्पल इन्टरनेसनल स्कुलले श्री जनउद्धार सेकेन्डरी स्कुललाई ५–३ ले हराएको छ । आइतबार नै…

काठमाडौं / रास– दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी खेलाडी फुपुल्हामु खत्री मित्रराष्ट्र थाइल्यान्डमा जारी थाइल्यान्ड इन्टरनेसनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा पराजित भएकी छन् । आइतबार ६३…