Monthly Archives: July 2017

काठमाडौं / रासस– मुलुकको राष्ट्रिय खेलका रूपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्मान गरेको छ । नेपालको आÏनै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल नेतृत्वको…

प्रेमबहादुर चन्द / काठमाडौं नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा झुटो  विवरण पेस गरेको खुलासा भएको छ । निगमले जग्गा खरिद प्रक्रियामा करिब तीन महिनाअघि नै…

काठमाडांै / रास– मारुती सिमेन्टले १२ मा ६ खजाना योजना ल्याएको छ । यो कम्पनीको नयाँ ग्राहक योजना हो । योजनामा सहभागी हुनु ग्राहकले एकपटक किनेको कुपनबाट ६…

राजधानी समाचारदाता / काठमाडौ संसद्को विकास समितिले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमा नै सम्पन्न गर्ने गरी कानुनी व्यवस्था मिलाउन निर्देशन दिएको छ । आइतबार समितिमा वीरगन्ज, जनकपुरलगायत सहरमा…

रासस / काठमाडौं लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि…

काठमाडौं / रास– काठमाडौं महानगरपालिकाको भवन इजाजत महाशाखाले यस वर्ष लक्ष्यभन्दा तीन गुणा बढी ३३ करोड राजस्व संकलन गरेको छ ।  कामपाको भवन इजाजत महाशाखाले आर्थिक वर्ष २०७३÷७४ का लागि…

राजधानी समाचारदाता / काठमाडौं मुलुकको कुल जनसंख्याको १० प्रतिशतमा बाथरोग रहेको तथ्य सार्वजनिक गरिएको छ । अनुसन्धानकै क्रममा ४० प्रतिशतमा कुनै न कुनै प्रकारको बाथरोग रहेको पनिभेटिएको छ…

राजधानी समाचारदाता / काठमाडौं एमालेले स्थानीय तह निर्वाचन सम्पन्न जिल्लामा जिल्ला समन्वय समितिका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित…

भक्तपुर / रासस– पर्याप्त पानी नपर्दा यस वर्ष भक्तपुरमा ४० प्रतिशत जमिन बाँझै छ ।  विगतका वर्षमा असारभित्र शतप्रतिशत रोपाइँ हुने भक्तपुरमा यस वर्ष पर्याप्त पानी नपरेपछि रोपाइँ हुन…

काठमाडौं / रास– प्रधानमन्त्री शेरबहादुर देउवाले आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको माग यथाशक्य छिटो सम्बोधन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्य…