सीजी ब्रान्डको दसैं–तिहार योजना

काठमाडांै / रास– दसैं–तिहारको अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्र«ोनिक्स ब्रान्ड सीजीले आफ्ना ग्राहकका लागि सीजी परम्परा योजना ल्याएको छ । यस योजनाअन्तर्गत सीजी ब्रान्डका रेफ्रिजिरेटर, २० देखि २२ इन्चको लिड टिभीको खरिदमा २० सम्म क्यास ब्याक अफर ल्याएको छ ।

त्यसैगरी ४ के स्मार्ट टिभी, स्मार्ट टिभी, टर्वो टिभी, वासिङ मेसिन, माइक्रो वेभकोे खरिदमा पक्का उपहार पाउने कम्पनीले जनाएको छ । सीजी ब्रान्डको एसी खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध रहेको पनि विज्ञप्तिमा छ । कम्पनीका अनुसार यो योजना १५ भदौदेखि मुलुकभर सीमित अवधिका लागि मात्र लागू हुनेछ ।