Monthly Archives: August 2017

शिव दुवाडी / काठमाडौं विनाशकारी भूकम्प गएको झन्डै साढे दुई वर्षपछि पुराताŒिवक महŒवको सिंहदरबार पुनर्निर्माणको प्रारम्भिक तयारी सुरु भएको छ । पुराताŒिवक महŒव बोकेको सिंहदरबारलाई अहिलेको संरचनामा जोगाएर…

कमला अर्याल / काठमाडौं राजधानीमा मंगलबारदेखि सुरु भएको नाडा अटो मेलामा सवारी कर्जा दिन बैंकहरूबीच चर्काे प्रतिस्पर्धा चलेको छ ।  अटो मेलाको मौका पारेर बैंकहरूले मेलामै आफ्ना स्टल…

काठमाडांै / रास– नेपालका लागि यूएम बाइकको आधिकारिक विक्रेता आईएमई अटोमोटिभ्स प्रालिले ‘खरिदमा छुट पक्का बम्परमा छुट्टी पक्का’ योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत कुनै पनि मोडेलको…

विराटनगर / रास– बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब ५६ करोडबराबरको क्षति भएको छ । गत २७ र २८ साउनमा आएको अविरल वर्षापछि बाढी आउँदा २ हजार ५ सय…

काठमाडौं / रास– चिनले नेपालमा पूर्वाधार बैंक खोल्न पुनः चासो देखाएको छ । चीनको झोङ ई रिचवे होल्डिङ (संघाइ) लिमिटेडले नेपालमा बैंक खोल्न प्रस्ताव पठाएको हो । अर्थ…

लमजुङ / रास— लमजुङका कृषकले जिल्लामा अलैंची जोन छनोट गरेका छन् ।  बेंसीसहरमा अलैंची जोन छनोटका लागि केही दिनअघि भएको कृषक भेलाले अलैंची उत्पादन हुने क्षेत्रलाई समावेश गरी…

राजधानी समाचारदाता / काठमाडौं पाहुना टोली बंगलादेशविरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिजमा नेपालले दुवै खेल आफ्नो पक्षमा पारेको छ । पहिलो मैत्रीपूर्ण भलिबलमा ३–१ को जित हासिल गरेको नेपालले…

एजेन्सी / ढाका विश्व क्रिकेटमा अलराउन्डरतर्पm आफ्नो एकछत्र राज गरिरहेका बंगलादेशी अलराउन्डर शकिब अल हसनले पुन एकपटक नायकी प्रदर्शन गरेपछि बंगलादेशले टेस्टमा पहिलो पटक अस्टे«लियालाई पराजित गरेको छ…

राजधानी समाचारदाता / काठमाडौं सेल्टर आश्रय नेपालको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा २१ देखि २३ भदौसम्म सडक बालबालिकाको लिग फुटबल प्रतियोगिता हुने भएको छ…

काठमाडौं / रास– राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको धनगढीमा भएको पाँचौं महाधिवेशनले रञ्जन थापालाई पुनः अध्यक्षमा चयन गरेको छ । धनगढीमा १३ र १४ भदौमा भएको महाधिवेशनले वरिष्ठ…