साहसी उद्धारक

साहसी उद्धारक रोशन श्रेष्ठ गत १ भदौमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले राष्ट्रिय दैनिक र टेलिभिजनमा कार्यरत केही सञ्चारकर्मीलाई कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रमा लगेको थियो । कार्यक्रमको उद्देश्य थियो– सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा खेलेको भूमिका सञ्चारकर्मीलाई जानकारी गराउनु । विपद् व्यवस्थापन भन्नेबितिक्कै सशस्त्र प्रहरी बल निश्चय नै अग्रपंक्तिमा आउँछ । … Continue reading साहसी उद्धारक