सशस्त्र प्रहरी प्रवक्तामा डीआईजी पाण्डे

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डे तोकिनु भएको छ । सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता पाण्डेलाई मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।